काठमाडौं– नेपालका जलविद् डा. पल्लवकुमार श्रेष्ठले जर्मनीको सबैभन्दा ठूलो वैज्ञानिक संस्था हेल्मोज एसोसिएसनले प्रदान गर्ने प्रतिष्ठित हेल्मोज विद्यावारिधि पुरस्कार २०२६ प्राप्त गरेका छन् । यो पुरस्कार उक्त एसोसिएसनले विद्यावारिधिअन्तर्गतका विशिष्ट अनुसन्धानकर्तालाई प्रदान गर्ने पुरस्कार हो । सन् २०२६ मा हेल्मोज एसोसिएसनका आठ हजारभन्दा बढी विद्यावारिधि अनुसन्धानकर्तामध्ये डा. श्रेष्ठसहित ११ जना […]