काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पाँच महिनापछि स्वदेश फर्केका छन् । उनलाई त्रिभुवन विमानस्थलमा कांग्रेस कार्यकर्ता र शुभेच्तुकहरुले स्वागत गरेका छन् । देउवाले स्वदेश फिर्तीपछि जारी गरेको विज्ञप्तिमा आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न र मुलुक तथा जनताको सेवा गर्न फर्किएको उल्लेख गरेका छन् […]