हेटौंडा– मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा आज बिहान विद्युतीय माइक्रोबस दुर्घटना हुँदा एकै परिवारका ६ जनासहित १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । काठमाडौंबाट छठ पर्व मनाउने यात्रु बोकेर सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस सडकबाट करिब ५०० मिटर तल […]