काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १२ हजार ६०० र चाँदीको मूल्य प्रतितोला १५५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७१ हजार ७०० र चाँदीको मूल्य ३ हजार ७०० रुपैयाँ कायम भएको छ । गत कात्तिक २३ गते छापावाल सुन […]