काठमाडौं– जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई हाजिरी जमानीमा रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । श्रेष्ठकी श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइपछि उनलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो । रिटमाथि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सोमबार सुनुवाइ भएको थियो । सुनुवाइपछि सोमबार साँझ सर्वोच्चले […]