काठमाडौं- आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विस्तारसँगै दक्षिण कोरियामा युवाहरूका रोजगारीका अवसरमा गम्भीर जोखिम देखिएको केन्द्रीय बैंकको एक प्रतिवेदनले जनाएको छ । पछिल्ला चार वर्षमा युवाको रोजगारी २ लाख ८५ हजारले घटेकामा ९४ प्रतिशत अर्थात् २ लाख ६८ हजार रोजगारी एआईको उच्च जोखिम भएका क्षेत्रमा गुमेको पाइएको छ । राष्ट्रिय […]